उपाधि नजिक सिटी

उपाधि नजिक सिटी

२०८१, बैशाख ३० आइतवार

  • 721
    SHARES

  • उपाधि नजिक सिटी

    काठमाडौँ । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ। शनिबार भएको खेलमा फुलहमलाई ४-० गोलले पराजित गर्दै सिटी शीर्ष स्थानमा फर्किएको हो।

    सिटीको जितमा यसको भार्बियलले दुई गोल गरे। उनले खेलको १३ र ७१ मिनेटमा गोल गरेका थिए। फिल फोडेनले ५९ र अल्भारेजले दोस्रो हाफको इन्जुरी टाइमको छैटौँ मिनेटमा पेनाल्टीमार्फत सिटीका लागि चौथो गोल गरे।

    जितसँगै सिटी ३६ खेलबाट ८५ अङ्क जोड्दै शीर्ष स्थानमा पुगेको हो। दोस्रो स्थानको आर्सनलको ८३ अङ्क छ ।

    २०८१, बैशाख ३० आइतवार१०:०८:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार