क्रिकेटर लामिछानेलाई उच्च अदालतबाट सफाइ

क्रिकेटर लामिछानेलाई उच्च अदालतबाट सफाइ

२०८१, जेठ २ बुधवार

  • 721
    SHARES

  • क्रिकेटर लामिछानेलाई उच्च अदालतबाट सफाइ

    काठमाडौँ । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ ।

    न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले किक्रेटर लामिछानेलाई बलात्कारको मुद्दामा केहीबेर अघि सफाइ दिएको उच्च अदालत पाटनले जनाएको छ ।

    यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो ।

    २०८१, जेठ २ बुधवार०७:५४:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार