आगामी आर्थिक वर्षको बजेट सार्वजनिक

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक

२०८१, जेठ १५ मंगलवार

  • 789
    SHARES

  • आगामी आर्थिक वर्षको बजेट सार्वजनिक

    काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गरेको छ।

    अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्‌मा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्।

    चालु खर्चतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ, पुँजीगततर्फ ३ अर्ब ५२ करोड रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

    २०८१, जेठ १५ मंगलवार०९:०९:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार