आज यी तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना 

आज यी तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना 

२०८१, जेठ २६ शनिवार

  • 665
    SHARES

  • आज यी तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना 

    काठमाडौँ । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ। आज कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। 

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ ।

    २०८१, जेठ २६ शनिवार०८:४३:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार