ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर चार रेक्टरको भूकम्प

ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर चार रेक्टरको भूकम्प

२०८१, आषाढ २६ बुधवार

  • 641
    SHARES

  • ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर चार रेक्टरको भूकम्प

    काठमाडौँ । तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति १ः४६ बजे चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो ।

    यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

    २०८१, आषाढ २६ बुधवार०८:५३:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार