एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

२०८१, भाद्र १३ बिहिवार

  • 737
    SHARES

  • एमाले सचिवालय बैठक बस्दै

    काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ । 

    एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी कार्यसूची तय गरिएको छ । 

    बुधबार बसेको केन्द्रीय कार्यालयको बैठक पार्टी महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको थियो । बैठकमा महासचिव पोखरेलसहित तीन उपमहासचिव र ६ जना सचिव सहभागी थिए । 

    २०८१, भाद्र १३ बिहिवार०८:२७:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार