एमाले पोलिटब्युरो बैठक आज पनि, बोल्ने समय ३ मिनेट 

एमाले पोलिटब्युरो बैठक आज पनि, बोल्ने समय ३ मिनेट 

२०८१, भाद्र १९ बुधवार

  • 757
    SHARES

  • एमाले पोलिटब्युरो बैठक आज पनि, बोल्ने समय ३ मिनेट 

    काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै छ । मंगलबारबाट सुरु भएको बैठक पार्टी कार्यालय च्यासलमा जारी छ । 

    बैठकमा २०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने र बहुमत ल्याउने उद्देश्यसहितको एक वर्षे कार्ययोजनामा छलफल अघि बढेको छ । मंगलबार बैठकमा महासचिव शंकर पोखरेलले प्रस्ताव गरेको २३ पेज लामो कार्ययोनामा आज नेताहरूले आफ्नो धारणा राख्ने छन् ।

    कार्ययोजनामाथि राय राख्न नेताहरूलाई ३ मिनेटको समय छुट्याएको छ । 

    २०८१, भाद्र १९ बुधवार०८:३६:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार