अर्थमन्त्री पौडेल चीन प्रस्थान

अर्थमन्त्री पौडेल चीन प्रस्थान

२०८१, आश्विन ८ मंगलवार

  • 693
    SHARES

  • अर्थमन्त्री पौडेल चीन प्रस्थान

    काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल गएको राति चीन प्रस्थान गर्नुभएको छ । चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

    अर्थमन्त्री पौडेलले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई पनि सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

    अर्थमन्त्री पौडेल आगामी शनिबार स्वदेश फर्कनुहुनेछ ।

    २०८१, आश्विन ८ मंगलवार०८:४४:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार