पहिरोले कान्ति लोकपथ अवरुद्ध

पहिरोले कान्ति लोकपथ अवरुद्ध

२०८१, आश्विन १० बिहिवार

  • 605
    SHARES

  • पहिरोले कान्ति लोकपथ अवरुद्ध

    बागमती । अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ ।

    मकवानपुरको बकैया गाउँपालिका- १२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    सडक विभागसँगको समन्वयमा पहिरो हटाएर सवारीसाधन सञ्चालनको प्रयास जारी छ।

    २०८१, आश्विन १० बिहिवार१०:५९:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार