आइसिसी लिग- २ः आज स्कटल्याण्डसँग भिड्दै नेपाल, हारको मल्हम लगाउने योजना

आइसिसी लिग- २ः आज स्कटल्याण्डसँग भिड्दै नेपाल, हारको मल्हम लगाउने योजना

२०८१, कार्तिक १३ मंगलवार

  • 641
    SHARES

  • आइसिसी लिग- २ः आज स्कटल्याण्डसँग भिड्दै नेपाल, हारको मल्हम लगाउने योजना

    काठमाडौँ । आइसिसी विश्वकप लिग- २ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच प्रतिष्पर्धा हुँदैछ ।

    अमेरिकामा चलिरहेको लिग २ का यि खेलहरुमा पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो ।

    आज नेपाल स्कटल्याण्डलाई पराजित गरी निरन्तरको हारबाट जोगिन चाहन्छ ।

    स्कटल्याण्ड र नेपालबीचको खेल आज राति सवा ९ बजेबाट सुरु हुनेछ ।

    २०८१, कार्तिक १३ मंगलवार१०:४१:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार