रविलाई म्याद थपका लागि अदालतमा पुर्याइयो 

रविलाई म्याद थपका लागि अदालतमा पुर्याइयो 

२०८१, कार्तिक २५ आइतवार

  • 797
    SHARES

  • रविलाई म्याद थपका लागि अदालतमा पुर्याइयो 

    पोखरा । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि चौथो पटक म्याद थपका लागि अदालत उपस्थित गराइएको छ ।

    यसअघि थपिएको म्याद सकिएसँगै कास्की प्रहरीले म्याद थपका लागि अदालत उपस्थित गराएको हो ।

    रविलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याएको थियो ।

    रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

     

    २०८१, कार्तिक २५ आइतवार१२:००:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार