उपप्रधानमन्त्री सिंहद्वारा मतदान

उपप्रधानमन्त्री सिंहद्वारा मतदान

२०८१, मंसिर १६ आइतवार

  • 649
    SHARES

  • उपप्रधानमन्त्री सिंहद्वारा मतदान

    काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ महानगरपालिका-१६ स्थित युवक मावि मतदान केन्द्रमा मतदान गरेका छन् ।

    मतदानपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले यसको सुदृढीकरणका लागि सबै मतदाता  उत्साहपूर्वक मतदानमा सहभागी हुनुपर्ने बताए ।

    नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित मुकुन्द रिजालको निधन भएपछि सो वडामा आज उपनिर्वाचन भएको हो । 

    २०८१, मंसिर १६ आइतवार११:०८:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार