पश्चिम नेपालबाट वर्षा सुरु, भोलि काठमाडौंमा पनि पानी पर्ने !

पश्चिम नेपालबाट वर्षा सुरु, भोलि काठमाडौंमा पनि पानी पर्ने !

२०८१, पौष १२ शुक्रवार

  • 717
    SHARES

  • पश्चिम नेपालबाट वर्षा सुरु, भोलि काठमाडौंमा पनि पानी पर्ने !

    काठमाडौं । पश्चिमी वायुको प्रभावले पश्चिम नेपालबाट वर्षा सुरु भएको छ। 

    भोलि शनिबार काठमाडौं लगायत देशैभरि पूर्णतया बदली हुने र केही भागमा वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिए । भोलि काठमाडौंमा पनि पानी पर्ने प्रबल सम्भावना छ । 

    आइतबार बिहान धेरै ठाउँमा बदली हुने र अपराह्नदेखि मौसम खुल्दै जाने सम्भावना रहेको पोखरेलको भनाइ छ । 

    २०८१, पौष १२ शुक्रवार०९:४९:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार