एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

२०८१, फाल्गुण १४ बुधवार

  • 613
    SHARES

  • एमालेले बोलायो सचिवालय बैठक

    काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

    केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार १८ फागुन दिउँसो २ बजे सचिवालय बैठक तय भएको हो ।

    सचिवालयको एजेन्डा १७ गतेको केन्द्रीय कार्यालय बैठकले तय गर्नेछ ।

    ‘राजनीतिक परिस्थिति, पार्टी गतिविधि लगायत नै सम्भावित एजेन्डा बन्न सक्छ,’ अधिकारीले भने ।

    २०८१, फाल्गुण १४ बुधवार०४:४८:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार