२०८१, फाल्गुण २२ बिहिवार
काठमाडौँ । सरकारले नेपाल प्रहरीका डिआईजी जनक भट्टराईलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ।
बुधवार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई एआईजी पदमा बढुवा गर्ने निर्णय गरेको स्रोतले बतायो ।