आज इस्लाम धर्मावलम्बीहरुको पर्व ईदका अवसरमा सार्वजनिक बिदा

आज इस्लाम धर्मावलम्बीहरुको पर्व ईदका अवसरमा सार्वजनिक बिदा

२०८१, चैत्र १७ सोमवार

  • 613
    SHARES

  • आज इस्लाम धर्मावलम्बीहरुको पर्व ईदका अवसरमा सार्वजनिक बिदा

    काठमाडौं । नेपाल सरकारले आज (चैत १८ गते) सोमबार सार्वजनिक बिदा घोषणा गरेको छ।

    सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) को सार्वजनिक बिदा दिने घोषणा गरेको हो।

    २०८१, चैत्र १७ सोमवार०९:५४:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार