आजबाट देशैभरका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा 

आजबाट देशैभरका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा 

२०८१, चैत्र १९ बुधवार

  • 725
    SHARES

  • आजबाट देशैभरका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा 

    काठमाडौं । आजबाट देशभरका शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन गर्दैछन् । माघ २० गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले पहिलो, दोस्रो र तेस्रो चरणको आन्दोलन समाप्त गर्दै आजदेखि काठमाडौं जाऔं अभियान अन्तर्गत अनिश्चितकालीन सडक आन्दोलन गर्न लागेका हुन् ।

    गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारीको माग राख्दै शिक्षकहरुले आन्दोलन गर्न लागेका हुन् ।

    यद्यपि आन्दोलनको समय सहि नभएकोमा सरोकारवालाले खबरदारी समेत गरेका छन् । महासंघका १५ वटा घटक मध्ये केही घटकले असन्तुष्टि जनाउँदै केही पर सार्न गरेको माग सुनुवाई नभएको समेत स्रोतले जनायो ।  

    २०८१, चैत्र १९ बुधवार१०:२६:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार