प्रधानमन्त्री ओलीले आज मधेस प्रदेशसभामा सम्बोधन गर्दै

प्रधानमन्त्री ओलीले आज मधेस प्रदेशसभामा सम्बोधन गर्दै

२०८१, चैत्र २५ मंगलवार

  • 757
    SHARES

  • प्रधानमन्त्री ओलीले आज मधेस प्रदेशसभामा सम्बोधन गर्दै

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार मधेश प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् ।

    प्रधानमन्त्रीको सचिवालय अनुसार प्रधानमन्त्री ओली बिहान ११ बजे मधेश प्रदेश जनकपुरधाम पुग्नेछ । त्यसपछि प्रदेश सभालाई सम्बोधन गर्ने भएका हुन् ।

    त्यस्तै उनले आजै शहिद हेमनारायण यादवको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ भने आजै सिरहामा सूर्यनारायण सत्यनारायण मोरवैत्ता यादव क्याम्पसमा आयोजित नेकपा एमालेको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । 

    २०८१, चैत्र २५ मंगलवार०९:२०:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार