काँग्रेस केन्द्रीय समिति बैठक वैशाख १७ गते

काँग्रेस केन्द्रीय समिति बैठक वैशाख १७ गते

२०८२, बैशाख २ मंगलवार

  • 773
    SHARES

  • काँग्रेस केन्द्रीय समिति बैठक वैशाख १७ गते

    काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १७ गते बस्ने भएको छ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा वैशाख १७ गते दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

    बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

    २०८२, बैशाख २ मंगलवार०८:२२:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार