पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले घट्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले घट्यो

२०८२, बैशाख २ मंगलवार

  • 861
    SHARES

  • पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले घट्यो

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

    आज (मंगलबार) राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ ।

    निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ घटाइएको हो ।

     

    २०८२, बैशाख २ मंगलवार०८:५९:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार