काठमाडौंसहित यी स्थानमा हुनेछ वर्षा 

काठमाडौंसहित यी स्थानमा हुनेछ वर्षा 

२०८२, बैशाख ५ शुक्रवार

  • 1.4K
    SHARES

  • काठमाडौंसहित यी स्थानमा हुनेछ वर्षा 

    काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मधेसहित देशका केही स्थानमा वर्षाको सम्भावना रहेको हो । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोसी, मधेस र वाग्मती प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । 

    “कोसी, मधेस र वाग्मती प्रदेशका साथै अन्य प्रदेशका पहाडी भूभागमा पनि वर्षाको सम्भावना छ,” विभागले भन्यो, “आज हल्कादेखि मध्यम वर्षा हुनोछ ।” 

    काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना छ । काठमाडौंमा दिउँसो हल्का वर्षाको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

    २०८२, बैशाख ५ शुक्रवार०७:१५:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार