नीति तथा कार्यक्रम वैशाख १९ गते प्रस्तुत हुँदै

नीति तथा कार्यक्रम वैशाख १९ गते प्रस्तुत हुँदै

२०८२, बैशाख १६ मंगलवार

  • 649
    SHARES

  • नीति तथा कार्यक्रम वैशाख १९ गते प्रस्तुत हुँदै

    काठमाडौं । सरकारले आगामी आवको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुतिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ ।

    आजको क्याविनेटपछि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले यही वैशाख १९ गते ३ बजे संयुक्त बैठकमा सम्बोधनका लागि राष्ट्रपतिसमक्ष अनुरोध गर्ने र सबै सांसदहरूलाई सहभागिताको आव्हान गर्ने निर्णय गरेको जानकारी दिए ।

     

    २०८२, बैशाख १६ मंगलवार१०:०४:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार