माधव उक्साउँदै प्रचण्ड, भन्छन् राजनीतिक गन्ध आयो 

माधव उक्साउँदै प्रचण्ड, भन्छन् राजनीतिक गन्ध आयो 

२०८२, जेठ २४ शुक्रवार

  • 905
    SHARES

  • माधव उक्साउँदै प्रचण्ड, भन्छन् राजनीतिक गन्ध आयो 

    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको टिप्पणी गरेका छन्।

    शुक्रबार (आज) बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै दाहालले नेपालविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिशोध साँधेको टिप्पणी गरेका हुन्।

    ‘माधवजीले म छिट्टै सफाइ लिएर फर्किन्छु भनेर उहाँले नै भन्नुभएको छ। उहाँले अदालतप्रति मेरो विश्वास छ भनेर भन्नुभएको छ। मैले पनि उहाँमाथि पक्कै अदालतले न्याय नै गर्छ भन्ने ठान्छु। उनले भनेका छन् । 

    २०८२, जेठ २४ शुक्रवार०४:४६:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार