राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित

राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित

२०८२, जेठ २८ मंगलवार

  • 969
    SHARES

  • राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित

    काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ।

    मंगलबार सिंहदरबारमा बसेका समितिको बैठकले उक्त विधेयक सर्वसम्मत रुपमा पारित गरेको हो।

    समितिका सभापति रामहरि खतिवडाले विधेयकले नागरिकता नभएका व्यक्तिलाई नागरिकता प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

    समितिबाट पारित भएको नागरिकसम्बन्धी विधेयकलाई छिट्टै संसदमा पेस गरिने गरिने उनले जानकारी दिए।

    २०८२, जेठ २८ मंगलवार०५:३८:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार