छुटेनन् प्रसाईँ, पुर्पक्षका लागि कारागार चलान

छुटेनन् प्रसाईँ, पुर्पक्षका लागि कारागार चलान

२०८२, जेठ ३१ शुक्रवार

  • 833
    SHARES

  • छुटेनन् प्रसाईँ, पुर्पक्षका लागि कारागार चलान

    काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आपराधिक उपद्रवको आरोपमा दुर्गा प्रसाईँसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

    न्यायाधीश धु्रवराज कार्कीको इजलासले बिहीबार राति गत चैत १५ गते तीनकुनेमा भएको घटनाका सन्दर्भमा प्रसाईँसहित सात जनालाई थुनामा पठाउने आदेश दिएको हो ।

    अदालतले सोही घटनामा संलग्न ३२ जनालाई रु १० हजारदेखि रु एक लाखसम्म धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको छ ।

    २०८२, जेठ ३१ शुक्रवार०८:०९:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार