काँग्रेस केन्द्रीय समितिको बैठक आगामी असार १५ गते बस्दै

काँग्रेस केन्द्रीय समितिको बैठक आगामी असार १५ गते बस्दै

२०८२, जेठ ३२ शनिवार

  • 1.1K
    SHARES

  • काँग्रेस केन्द्रीय समितिको बैठक आगामी असार १५ गते बस्दै

    काठमाडौँ । नेपाली काँग्रेसले आगामी असार १५ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

    समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यका साथ बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यको उपस्थितीका लागि अनुरोध गरिएको मुख्यसचिव पौडेलको भनाइ छ ।

    २०८२, जेठ ३२ शनिवार०८:५८:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार