जेन जेड आन्दोलनपछि ठप्प बनेको त्रिभुवन विमानस्थल पुनः सुचारु

जेन जेड आन्दोलनपछि ठप्प बनेको त्रिभुवन विमानस्थल पुनः सुचारु

२०८२, भाद्र २५ बुधवार

  • 633
    SHARES

  • जेन जेड आन्दोलनपछि ठप्प बनेको त्रिभुवन विमानस्थल पुनः सुचारु

    काठमाडौँ । जेनजेड आन्दोलनका कारण ठप्प बनेको त्रिभुवन विमानस्थल पुनः सुचारु गर्ने निर्णय गरिएको छ । आज बसेको विमानस्थल सुरक्षा समितिको बैठकले हिजोदेखि रोकिएका हवाइ उडानलाई सुचारु गर्ने निर्णय गरेको हो ।

    उक्त निर्णयसँगै यात्रुहरूले वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयबारे जानकारी लिएपछि मात्र विमानस्थल आउजाउ गर्न सक्ने समितिका एक सदस्यले जानकारी दिए ।

    २०८२, भाद्र २५ बुधवार०४:२२:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार