काठमाडौं । आइतबार र सोमबार सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ ।
हाल देशभरी भारी बर्षा भइरहेको र दशै मनाउन कर्मचारीदेखि सवै सरोकारवाला व्यक्ति घरमा रोकिएका कारण २ दिन सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको हो ।
सरकारले एक विज्ञप्ति जारी गरि सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।