जेन्जी र राजनीतिक दल सहितको सर्वपक्षीय सरकार गठन गर्न ‘विप्लव’ नेतृत्वको नेकपाको माग

जेन्जी र राजनीतिक दल सहितको सर्वपक्षीय सरकार गठन गर्न ‘विप्लव’ नेतृत्वको नेकपाको माग

२०८२, कार्तिक ३ आइतवार

  • 1.0K
    SHARES

  • जेन्जी र राजनीतिक दल सहितको सर्वपक्षीय सरकार गठन गर्न ‘विप्लव’ नेतृत्वको नेकपाको माग

    काठमाडौँ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सुशीला कार्कीको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय सरकार गठनको माग गरेको छ ।

    नेकपाले पत्रकार सम्मेलन मार्फत यस्तो धारणा सार्वजनिक गरेको हो। अहिलेको सरकारले सबैलाई र जेनजी आन्दोलनकै भावनालाई समेत समेट्न नसकेको उल्लेख छ।

    नेकपाले चुनावमा भाग लिने तर त्यसका लागि सुरक्षाको वातावरण नरहेको जनाएको छ। ‘नेकपा चुनावमा भाग लिन चाहन्छ । तर सुरक्षा छैन। राजनीतिक तहमा उच्चस्तरीय संयत्न बनाउनुपर्छ’नेकपाले भनेको छ,’जबरजस्ती चुनावको कुरा गरिन्छ भने त्यो कठपुतली नचाउने थलो बन्छ।’

    २०८२, कार्तिक ३ आइतवार०८:२६:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार