आजको मौसमः यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

आजको मौसमः यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

२०८२, कार्तिक ९ शनिवार

  • 493
    SHARES

  • आजको मौसमः यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

    आज दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ
    ।

    आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने छ ।

    महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

    २०८२, कार्तिक ९ शनिवार०८:२५:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार