गगन थापा सभापतिमा निर्वाचित, उपसभापति विश्व सहित यस्तो बन्यो नवनिर्वाचित कार्य समिति

गगन थापा सभापतिमा निर्वाचित, उपसभापति विश्व सहित यस्तो बन्यो नवनिर्वाचित कार्य समिति

२०८२, माघ २ बिहिवार

  • 509
    SHARES

  • गगन थापा सभापतिमा निर्वाचित, उपसभापति विश्व सहित यस्तो बन्यो नवनिर्वाचित कार्य समिति

    काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापालाई पार्टीको सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ ।

    यस्तै, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति पदमा सर्वसम्मत भएका छन् । त्यस्तै महामन्त्री पदमा गुरु घिमिरे र प्रदीप पौडेल चयन भएका छन् ।

    1.jpg21.jpg3.jpg4.jpg5.jpg6.jpg7.jpg8.jpg

    २०८२, माघ २ बिहिवार०५:३४:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार