काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

२०८२, फाल्गुण ६ बुधवार

  • 373
    SHARES

  • काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

    काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज बस्ने भएको छ ।

    बैठकमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।

    बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

    २०८२, फाल्गुण ६ बुधवार०७:५०:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार