काठमाडौं । गृह मन्त्रालयको पहलमा पूर्वप्रधानमन्त्री शेरवहादुर देउवा र उनकी पत्नी तथा पूर्व परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी लिइएको छ ।
सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको हो ।
सरकारले पक्राउ पुर्जी लिएपनि देउवा दम्पती अहिले विदेशमा छन् ।