काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार भट्टराई न्यायाधिशमा नियुक्त

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार भट्टराई न्यायाधिशमा नियुक्त

२०८२, चैत्र २७ शुक्रवार

  • 441
    SHARES

  • काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार भट्टराई न्यायाधिशमा नियुक्त

    काठमाडौं । काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार श्री तीर्थराज भट्टराई न्यायाधिश नियुक्त भएका छन् । 

    न्याय परिषदको यहि चैत्र २५ गतेको बैठकबाट जिल्ला अदालतको लागि न्यायाधीशका लागि सिफारिस भएका हुन् । 

    भट्टराईले कैलाली जिल्ला अदालतबाट न्यायिक पेशा शुरुवात गर्नेछन् । 

    २०८२, चैत्र २७ शुक्रवार०९:२३:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार