खाना पकाउने ग्यासमा भारी मूल्य बृद्धि, पेट्रोलमा २ रुपयाँ घट्यो

खाना पकाउने ग्यासमा भारी मूल्य बृद्धि, पेट्रोलमा २ रुपयाँ घट्यो

२०८३, बैशाख १८ शुक्रवार

  • 585
    SHARES

  • खाना पकाउने ग्यासमा भारी मूल्य बृद्धि, पेट्रोलमा २ रुपयाँ घट्यो

    काठमाडौं । खाना पकाउने ग्यासको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले आजै राति १२ बजेबाट लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

    जस अनुसार, अब खाना पकाउने ग्यासको मूल्य २ हजार १ सय ६० रुपैयाँ पुगेको निगमले जनाएको छ । निगमका अनुसार, आधा सिलिण्डर ग्यासको मूल्य १ हजार ८० तोकिएको छ ।

    यसअघि पूरा सिलिण्डर ग्यासको मूल्य २ हजार १० कायम थियो भने आधा सिलिण्डरको १ हजार ५ रुपैयाँ कायम थियो ।

    पेट्रोल, मट्टितेल र डिजेलको मूल्य भने घटेको छ ।

    44.jpg

    २०८३, बैशाख १८ शुक्रवार०३:३३:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार