अब १० लाखसम्म एक प्रतिशत मात्रै आयकर, यस अधिको व्यवस्था ५ लाख

अब १० लाखसम्म एक प्रतिशत मात्रै आयकर, यस अधिको व्यवस्था ५ लाख

२०८३, जेठ १५ शुक्रवार

  • 629
    SHARES

  • अब १० लाखसम्म एक प्रतिशत मात्रै आयकर, यस अधिको व्यवस्था ५ लाख

    काठमाडौं । सरकारले आयकर छुटको सीमा बढाएको छ । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।

    अर्थमन्त्री वाग्लेले न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमा १० लाख पुर्‍याइएको जानकारी दिए । यसअघि यस्तो कर ५ लाख रुपैयाँ रहेको थियो ।

    नयाँ घोषणासँगै न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमा अब १० लाख रहेको छ ।

    २०८३, जेठ १५ शुक्रवार०७:०१:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार