उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

२०८३, आषाढ १२ शुक्रवार

  • 345
    SHARES

  • उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध हुनुभएको छ ।

    पुरुषतर्फ एक उपसभापति पदका लागि विराजभक्त श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता गरेपछि वाग्ले निर्विरोध चयन हुनुभएको हो ।

    २०८३, आषाढ १२ शुक्रवार०८:३२:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार