एजेन्सी । विश्वकप फुटबलमा नर्वेले एतिहासिक रुपमा पहिलो पटक क्वाटरफाइनमा स्थान बनाएको छ। स्टार स्ट्राइकर अर्लिङ हालान्डले अन्तिम १० मिनेट भित्र दुई गोल गरेपछि ब्राजिल अन्तिम १६ बाटै घर फर्किएको हो।
नर्वेले एतिहासिक रुपमा २-१ को जित निकाल्दा हालान्डले जारी विश्वकपमा ७ गोल पुरा गरेको छ।