बैठक बोलाएको छैन : नेकपा

बैठक बोलाएको छैन : नेकपा

२०७७, माघ १९ सोमवार

  • 1.6K
    SHARES

  • बैठक बोलाएको छैन : नेकपा

    माघ १९, काठमाडौं । 

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको विधान, अभ्यास, प्रचलन र निर्वाचन आयोगको पछिल्लो निर्णयसमेतका आधारमा अध्यक्षसँगको परामर्शमा महासचिवले मात्रै बैठक बोलाउन सक्ने स्पष्ट गरेको छ ।

    नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मााधवकुमार नेपाल समूहले सोमबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएपछि अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपाको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले आज प्रेस नोट जारी गरी हाल महासचिव विष्णुप्रसाद पौडेलबाट कुनै पनि बैठक नबोलाइएको स्पष्ट गरिएको छ ।

    २०७७, माघ १९ सोमवार०७:३९:०१
    प्रतिक्रिया
    सम्बन्धित समाचार