आयुक्त डा जोशीको राजीनामा

आयुक्त डा जोशीको राजीनामा

२०७७, माघ २१ बुधवार

  • 1.9K
    SHARES

  • आयुक्त डा जोशीको राजीनामा

    माघ २१, काठमाडौँ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा गणेशराज जोशीले नेपालको संविधानबमोजिम आजदेखि लागू हुने गरी आयुक्त पदबाट राजीनामा दिएका छन् । 

    उनले संविधानको धारा २३८ को उपधारा (४) को खण्ड (क) बमोजिम लिखित राजीनामा दिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगनाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिएका हुन्। 

    २०७७, माघ २१ बुधवार०४:५९:४४
    प्रतिक्रिया
    सम्बन्धित समाचार