भारतका राष्ट्रपति भोलिदेखि दुई प्रदेशको भ्रमणमा जाने

भारतका राष्ट्रपति भोलिदेखि दुई प्रदेशको भ्रमणमा जाने

२०७७, माघ २२ बिहिवार

  • 1.1K
    SHARES

  • भारतका राष्ट्रपति भोलिदेखि दुई प्रदेशको भ्रमणमा जाने

    माघ २२, मड्रिड ।

    भारतका राष्ट्रपति रामनाथ कोविन्दले भोलि बिहीबारदेखि दुई प्रदेशको भ्रमण शुरु गर्ने भएका छन् । 

    उनले भोलि फेब्रुअरी ४ देखि ७ तारिखसम्म कर्नाटक र आन्द्र प्रदेशको भ्रमण गर्ने तय भएको राष्ट्रपति कार्यालयले बुधबार जनाएको छ । 

    राष्ट्रपति कोविन्द भ्रमणको पहिलो दिन बिहीबार बेलुका कर्नाटक राज्यको बेङ्लोरका लागि प्रस्थान गर्ने तालिका रहेको छ । भ्रमणका क्रममा उनले विभिन्न ठाउँमा सार्वजनिक सम्बोधनसमेत गर्ने भएका छन् ।- एजेन्सी । 

    २०७७, माघ २२ बिहिवार०७:१४:२१
    प्रतिक्रिया
    सम्बन्धित समाचार