विधि, प्रक्रियाको वकालत गर्नेहरु नै पद र अवसरका भोगी : अधिवक्ता भट्टराई 

विधि, प्रक्रियाको वकालत गर्नेहरु नै पद र अवसरका भोगी : अधिवक्ता भट्टराई 

२०७७, माघ २२ बिहिवार

  • 3.3K
    SHARES

  • विधि, प्रक्रियाको वकालत गर्नेहरु नै पद र अवसरका भोगी : अधिवक्ता भट्टराई 

    माघ २२, काठमाडौं ।

    जिवनभर संविधान, कानुन, विधि र प्रक्रियाको वकालत गर्नेहरु नै पद र अवसरका भोगीरहेको वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले बताएका छन् । 

    "विधि र प्रक्रियाको कुरा गरेर नथाक्ने आदरणीयहरु नै पद र अवसरका लागि मूल्य मान्यतालाई नै तिलाञ्जली दिन लागे" भन्दै सामाजिक संजालबाटै प्रश्न समेत भट्टराईले तेर्स्याएका छन् । 

    नेकपा ओली समुहले माघ २३ गते गर्न लागेको विशाल आमसभालाई विथोल्ने नियत राखेर माधव-प्रचण्ड समूहले २२ गते आमहडताल आयोजना गरेकामा भट्टराईले दुखेसो व्यक्त गरेका हुन् । 

    प्रष्ट अडान राख्न सक्ने वरिष्ठ अधिवक्ता भट्टराई प्रधानमन्त्रीको पछिल्लो कदमलाई कानुनी आँखाको नजरबाट हेर्दा गलत भएको वकालत गर्दै आएका छन् ।

    २०७७, माघ २२ बिहिवार०९:२०:३९
    प्रतिक्रिया
    सम्बन्धित समाचार