बेपत्ता व्यक्तिको छानबिन आयोग अध्यादेश जारी

बेपत्ता व्यक्तिको छानबिन आयोग अध्यादेश जारी

२०७७, माघ २३ शुक्रवार

  • 1.7K
    SHARES

  • बेपत्ता व्यक्तिको छानबिन आयोग अध्यादेश जारी

    माघ २२, काठमाडौँ । 

    राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन), अध्यादेश, २०७७’ जारी गर्नुभएको छ । 

    राष्ट्रपतिले संविधानको धारा २१४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज सो अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन् ।

    २०७७, माघ २३ शुक्रवार०५:१४:१०
    प्रतिक्रिया
    सम्बन्धित समाचार