मंसिर १९, काठमाडौं ।
पछिल्लो २४ घण्टाको अवधीमा १ हजार २७२ कोरोना संक्रमित थपिएका छन् ।
कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ ।
पछिल्लो २४ घण्टाको अवधीमा १ हजार ५७५ कोरोना संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म २ लाख २१ हजार ८४७ कोरोना संक्रमित निको भइसकेका छन् ।
हाल सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ पुगेको छ ।