शैक्षिक उन्नयनमा अग्रसर हुन सबैलाई प्रेरणा प्रदान होस्ः राष्ट्रपति

शैक्षिक उन्नयनमा अग्रसर हुन सबैलाई प्रेरणा प्रदान होस्ः राष्ट्रपति

२०७७, फाल्गुण ४ मंगलवार

  • 1.2K
    SHARES

  • शैक्षिक उन्नयनमा अग्रसर हुन सबैलाई प्रेरणा प्रदान होस्ः राष्ट्रपति

    फागुन ४, काठमाडौँ ।  

    राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञान, सीप र सिर्जनाको सन्देश दिने वसन्तपञ्चमी पर्वले मुलुकको समग्र शैक्षिक उन्नयनमा अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस्  भन्ने कामना गर्नुभएको छ । 

    राष्ट्रपतिले आज अपराह्न ट्वीट गर्दै सरस्वती पूजाका अवसरमा बालबालिकालाई अक्षरारम्भ गराइने परम्परा रहिआएको उल्लेख गर्दै सो कामना गर्नुभएको हो ।

    २०७७, फाल्गुण ४ मंगलवार०४:५३:२७
    प्रतिक्रिया
    सम्बन्धित समाचार