प्रतिष्ठान मकवानपुर जिल्ला समिति गठन : अध्यक्षमा अजिव भट्टराई 

प्रतिष्ठान मकवानपुर जिल्ला समिति गठन : अध्यक्षमा अजिव भट्टराई 

२०७७, फाल्गुण ६ बिहिवार

  • 2.8K
    SHARES

  • प्रतिष्ठान मकवानपुर जिल्ला समिति गठन : अध्यक्षमा अजिव भट्टराई 

    फागुन ६, मकवानपुर ।

    भट्टराई कुलवंश प्रतिष्ठान मकवानपुर जिल्ला समिति गठन भएको छ । 

    वागमती प्रदेश कार्यवाहक अध्यक्ष नारायण भट्टराईको अध्यक्षतामा वुधवार सम्पन्न भएको भेलाले अजिव भट्टराईको नेतृत्वमा १६ सदस्यीय कार्य समिति निर्माण गरेको हो । 

    भेलालाई प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईले प्रमुख आतिथ्यता प्रदान गरेका थिए ।

    उक्त कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय महासचिव चन्द्र प्रसाद भट्टराई, कोषाध्यक्ष मनोज कुमार भट्टराई, सदस्यहरु राजेश कुमार भट्टराई, युवराज भट्टराई, अयोध्या भट्टराई, प्रदेश सचिव पुष्पराज भट्टराई, सहसचिव जयप्रसाद भट्टराई, कोषाध्यक्ष कृष्ण कुमार भट्टराई, सुचना अधिकारी अजित कुमार भट्टराई, सदस्यहरु सुरज भट्टराई, अग्नी भट्टराई लगायत मकवानपुरवासी भट्टराई परिवारहरुको उल्लेखनिय उपस्थिति रहेको थियो। 

    कुलवंश प्रतिष्ठानको केन्द्रीय महाधिवेशन आगामी चैत्र २० - २१ गते पोखरामा हुँदैछ । 

    २०७७, फाल्गुण ६ बिहिवार०९:०२:११

    केशव भट्टराई

    प्रतिक्रिया
    सम्बन्धित समाचार