महिला हिंसा  अन्त्य हुनुपर्छ : नेता डा सङ्ग्रौला

महिला हिंसा  अन्त्य हुनुपर्छ : नेता डा सङ्ग्रौला

२०७७, फाल्गुण १० सोमवार

  • 1.4K
    SHARES

  • महिला हिंसा  अन्त्य हुनुपर्छ : नेता डा सङ्ग्रौला

    फागुन १०, मार्तडी । 

    नेपाली कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले महिला हिंसाका घटना न्युनिकरणमा सामूहिक प्रयत्नको खाँचो औँल्याएकी छन् ।  
      
    नेपाल प्रेस युनियन जिल्ला शाखाद्वारा आज यहाँ  आयोजित पत्रकार सम्मेलनमा उनले महिला सशक्तीकरण र नेतृत्वमा अग्रसर गराउनका लागि देशव्यापि अभियान सञ्चालन गरेको बताइन् ।

    उनले  सुदूरपश्चिमका नौ  र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अभियान  सञ्चालन गरेको जानकारी दिँदै महिला हिंसा अन्त्य गर्न सरकारले ध्यान नदिएको आरोप समेत लगाइन् । 

    २०७७, फाल्गुण १० सोमवार०२:१७:३८
    प्रतिक्रिया
    सम्बन्धित समाचार