राष्ट्रपति र जापानी राजदूतबीच बिदाइ भेट

राष्ट्रपति र जापानी राजदूतबीच बिदाइ भेट

२०७७, फाल्गुण ११ मंगलवार

  • 1.1K
    SHARES

  • राष्ट्रपति र जापानी राजदूतबीच बिदाइ भेट

    फागुन ११, काठमाडौँ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जापानका राजदूत मासामिची साइगोले आज शिष्टाचार बिदाइ भेट गरेका छन् । 

    राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको भेटमा नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको कार्यालयले जनाएको छ । 

    २०७७, फाल्गुण ११ मंगलवार०५:५३:५१
    प्रतिक्रिया
    सम्बन्धित समाचार