दक्षिण अफ्रिकाका लागि डा विश्वकर्मा राजदूत नियुक्त

दक्षिण अफ्रिकाका लागि डा विश्वकर्मा राजदूत नियुक्त

२०७७, फाल्गुण ११ मंगलवार

  • 885
    SHARES

  • दक्षिण अफ्रिकाका लागि डा विश्वकर्मा राजदूत नियुक्त

    फागुन ११, काठमाडौँ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा डा निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छिन् । 

    नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकारको सिफारिशमा आज डा विश्वकर्मा राजदूतमा  नियुक्त भएका राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जनाएका छन् ।

    २०७७, फाल्गुण ११ मंगलवार०६:१३:२४
    प्रतिक्रिया
    सम्बन्धित समाचार