ओलीले गुरुङलाई हटाएर भट्टराईलाई दिए प्रमुख सचेतकको जिम्मेवारी
ओलीले गुरुङलाई हटाएर भट्टराईलाई दिए प्रमुख सचेतकको जिम्मेवारी
२०७७, फाल्गुण १४ शुक्रवार
फागुन १४, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन्।
शुक्रबार देव गुरूङलाई हटाउँदै दलका नेता ओलीले भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्।
शुक्रबार बालुवाटारमा आयोजित प्रदेश एकका सांसदहरूको भेलाको अन्त्यमा प्रधानमन्त्री ओलीले भट्टराईलाई प्रमुख सचेतक बनाएको संसदीय दलका उपनेता सुवास नेम्बाङले जानकारी दिए।
२०७७, फाल्गुण १४ शुक्रवार०४:१३:०१
प्रतिक्रिया